Sbs Nepali -
'In Nepal, we don't have beaches - so in Australia, we are learning surfing for our son' - 'सानो कुरा सिक्दा नयाँ जीवन पाउँछ': छोरालाई सिकाउन आफैँ सर्फिङ सिकिरहेका यी सिड्नी दम्पती
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:24:39
- Mas informaciones
Informações:
Sinopsis
Sydney couple Manish Sedhai and Samjhana Basnet recently participated in a surf safety session organised for parents. Sedhai and Basnet told SBS Nepali that their prime motivation was to teach their son how to surf. The duo spoke to SBS Nepali about the training and the importance of understanding surf safety to securely enjoy the Australian summer. - सिड्नीका मनिश सेढाईं र सम्झना बस्नेतले आफ्नो छोरालाई सिकाउन सजिलो होस् भनेर आफूहरूले पनि सर्फिङ सिक्दै छन्। उत्तरी सिड्नीस्थित म्यानली बीचमा अभिभावकहरूका लागि भएको उक्त तालिममा भाग लिएका सेढाईं र बस्नेतले अस्ट्रेलियामा गर्मीयाममा सर्फिङ सिक्नुको महत्त्वदेखि नेपाली समुदायमा यो विषयमा थप चेतनाको आवश्यकताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।