Sbs Nepali -
'Tamang clothes often have symbols of God on them': Traditional Tamang attire - 'तामाङ लुगाको प्याटर्नहरूमा भगवान् कै सिम्बलहरू हुन्छ': तामाङ समुदायको सांस्कृतिक पोसाक
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:13:34
- Mas informaciones
Informações:
Sinopsis
Melbourne's Tamang community recently celebrated Sonam Lhosar, the Lunar New Year, with traditional attire. Members of the Tamang Community spoke to SBS Nepali about elements of traditional Tamang attire and its evolution. - ताङ्गा माला र झुम्के बुलाकी जस्ता कुराहरू बारे त हामी सुनिनै रहेका हुन्छौ। तर तामाङ समुदायका सदयहरूको सांस्कृतिक पोसाकमा लगाइने स्यामा र मार्लामेन्दो बारे सुन्नुभएको छ कि छैन ? तामाङ सोसाइटी अफ भिक्टोरियाका सदस्यहरू र तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका संस्थापक सदस्य दिल तामाङले यसको इतिहास, र आधुनिकीकरणबारे एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।