Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
दक्षिण-पूर्वी अस्ट्रेलियामा केही दिन यता चिसो ह्वात्तै बढेको अनुभव गर्नुभएको छ?
26/06/2025 Duración: 06minपछिल्ला केही दिन यता न्यु साउथ वेल्सको सिड्नी, ब्लु माउन्टेन्स लगायत अस्ट्रेलियाका दक्षिण तथा पूर्वी राज्यहरूमा मौसम एक्कासी चिसो बनेको छ। तीव्र बतासका कारण हवाई सेवा समेत अवरुद्ध हुन पुगेको थियो। अघिल्ला वर्षहरू भन्दा अलि बढी नै चिसो महसुस हुनुको कारण के होला? मौसमविद् विमल केसीसँग एसबीएस नेपालीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २७ जुन २०२५
26/06/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
26/06/2025 Duración: 06minStay informed about the significant world events from the past week in Nepali language. - नेटो बैठकमा रक्षा बजेट बढाउने सदस्य राष्ट्रहरू बिच सहमति, अमेरिकी राष्ट्रपतिद्वारा इजरेल र इरानले युद्ध बिराम सम्झौता नतोड्ने विश्वास र केन्यामा सरकार विरोधी प्रदर्शनमा १६ जनाको मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २६ जुन २०२५
26/06/2025 Duración: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - ३)
25/06/2025 Duración: 14min‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा भने अस्थायी भिसामा रहेका सनिश महर्जन र सञ्जु फुयाँलको टुवुम्बा बसाइँको अनुभव सुन्नेछौँ।
-
SBS Nepali Australian weather update: Thursday, 26 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २६ जुन २०२५
25/06/2025 Duración: 02minAustralian weather update for Thursday, 26 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Thursday, 26 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २६ जुन २०२५
25/06/2025 Duración: 02minAustralian weather update for Thursday, 26 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - २)
25/06/2025 Duración: 15min‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा भने नेप्लिज एसोसिएसन अफ टुवुम्बाका अध्यक्ष धिरज दाहाल, हाल शिक्षण पेशामा आवद्ध रहेका रामप्रसाद आचार्य तथा नर्स सन्ध्या फुयाँलको टुवुम्बा बसाइँ बारेका अनुभवहरू सुन्नेछौँ।
-
SBS50: Stories of Nepalis in Toowoomba (Part 1) - SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - १)
25/06/2025 Duración: 19minSBS, which started as ‘Radio 2EA’ in Sydney and ‘Radio 3EA’ in Melbourne fifty years ago today, serves content in more than 60 languages. To celebrate its 50th Anniversary, SBS has been reaching out to communities all over Australia. On June 18, SBS Nepali, along with several other language services, was in the regional Queensland city of Toowoomba for a special broadcast where we spoke to members of the local community. In this podcast episode, we will hear highlights from the day featuring Rajan Khatiwada, his 11-year-old son, Ayan Khatiwada, and partner, Srijana Adhikari, who spoke about their life in Toowoomba. - ‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबी
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २५ जुन २०२५
25/06/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २५ जुन २०२५
25/06/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सामाजिक सञ्जाल प्रतिबन्ध: उमेर प्रमाणीकरण विधि अस्पष्ट हुँदा गोपनीयता बारे चिन्ता
24/06/2025 Duración: 06minअस्ट्रेलियामा सन् २०२५ को अन्त्यसम्ममा १६ वर्ष मुनिका बालबालिका माथि सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुँदैछ। बालबालिका तथा किशोरकिशोरीलाई ‘सोसल मिडिया’ चलाउन नदिने विश्वको पहिलो देश बन्दै गर्दा, यो कानून कसरी लागू हुन्छ भन्ने चाहिँ अस्पष्ट रहेको विज्ञहरूको धारणा छ।
-
साप्ताहिक नेपाल अपडेट: भिजिट भिसा प्रकरणको छानबिन गर्न नयाँ उच्चस्तरीय समिति गठन
24/06/2025 Duración: 07minभिजिट भिसा प्रकरणका बारेमा सरकारद्वारा नयाँ उच्च स्तरीय छानबिन समिति गठन गरेको लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
24/06/2025 Duración: 06minListen to the top Australian news from the last seven days. - इरान र इजरेलमा फसेका अस्ट्रेलियनहरुद्धारा घर फर्कनका लागि सरकारसँग सहयोग माग, घर भाडा बढाउने हो कि भन्ने डरले मर्मत सम्भारका लागि आग्रह गर्न भाडामा बस्नेहरू डराउने गरेको एक अध्ययनको निष्कर्ष लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 24 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ जुन २०२५
24/06/2025 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 24 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २४ जुन २०२५
23/06/2025 Duración: 01minAustralian weather update for Tuesday, 24 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 23 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ जुन २०२५
23/06/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 23 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २३ जुन २०२५
22/06/2025 Duración: 01minAustralian weather update for Monday, 23 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Indra Ban’s Australian Story (Part 4): Father's influence - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ४): बुवाको प्रभाव
22/06/2025 Duración: 12minIndra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this fourth episode, Indra Ban spoke to SBS Nepali about her early life in Nepal, her bond with her father, and how his influence helped shape who she is today. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो तेस्रो एपिसोडमा चाहिँ आफ्नो बाल्यकाल र बुबा बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Sunday, 22 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २२ जुन २०२५
21/06/2025 Duración: 01minAustralian weather update for Sunday, 22 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?