Sbs Nepali -
'They would make garments out of sheep wool back in the day': Traditional Gurung attire - 'पहिला पहिला भेडाको ऊनबाट लुगा बनाउँथे': गुरुङ समुदायको सांस्कृतिक पोसाक
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:05:51
- Mas informaciones
Informações:
Sinopsis
Sydney's Gurung community celebrated Tamu Lhosar 2025 on Saturday, 4 January at an event organised by Tamu Samaj Sydney. Participants spoke to SBS Nepali about elements of traditional Gurung attire its importance. - हालै लुनार नयाँ वर्ष सम्पन्न भएको थियो र त्यसैसँगै गुरुङ समुदायले भने पुष १५ मा तमु ल्होसार मनाउँदै नयाँ वर्षलाई स्वागत गरेका थिए। यसै क्रममा, तमु सोसाइटी अफ सिड्नीले आयोजना गरेको तमु ल्होसार कार्यक्रमका सहभागीहरूले आफ्ना परम्परागत गुरुङ पोसाक, गरगहना, र सांस्कृतिक पहिरनका विशेषताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।