Sbs Nepali -
‘Community sports help keep people away from problems like drugs, gambling, and depression’ - ‘सामुदायिक खेलले ड्रग्स, ग्यामलिङ, डिप्रेसनमा जाने जस्ता समस्याबाट टाढा हुन सहयोग गर्छ’: टिका स्मृति कप
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:05:39
- Mas informaciones
Informações:
Sinopsis
The third annual Tika Karki Memorial Cup Volleyball tournament concluded with Chantyal Pariwar Australia emerging as the champions in the men’s category. Listen to our conversation with with Bikash Sapkota, President of Baglung Samaj Australia, and Lokendra Chantyal, the captain of the winning men’s team. - स्वर्गीय पत्रकार टिका कार्कीको स्मृतिमा आयोजित तेस्रो टिका कार्की स्मृति कप भलिबल अर्न्तगतको उपाधि पुरुष तर्फ छन्त्याल परिवार अस्ट्रेलियाले हात पारेको छ। महिला तर्फको उपाधि भने म्याग्दीकाली युनाइटेडले हात पार्न सफल भयो। आयोजक संस्था बागलुङ समाज अस्ट्रेलियाका अध्यक्ष विकास सापकोटा र पुरुष तर्फका विजेता टोलीका कप्तान लोकेन्द्र छन्त्यालले एसबीएस नेपालीसँग सामुदायिक खेलकुद गतिविधिका फाइदाका बारेमा गरेको कुराकानी सुन्नुहोस्।