Sbs Nepali -

Coalition pledges an increase in defence spending to 3% of GDP if elected - चुनाव जिते गठबन्धनले कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत रकम रक्षामा खर्चिने

Informações:

Sinopsis

The Coalition has pledged to increase defence spending to 3 per cent of GDP if elected. Labor has criticised the lack of detail in the plan. - चुनावमा जित हासिल गरेर सरकारमा गएको अवस्थामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको (जीडीपी) ३ प्रतिशत रकम रक्षामा खर्चिने गठबन्धनले बाचा गरेको छ। यद्यपि सरकारमा रहेको दल लेबरले भने ठोस योजना बिनाको नीति भन्दै यसको आलोचना गरेको छ।