Sbs Nepali -

‘Proud and nostalgic’: Gurkha veterans recall their past on Anzac Day 2025 - ‘आफूले पाएको मेडलहरू लगाएर परेड खेल्दा ठूलो गर्व लागेको छ’: एन्ज्याक डेमा पूर्व गोर्खा सैनिकहरू

Informações:

Sinopsis

‘The Brigade of Gurkhas’ were among the thousands who participated in the Anzac Day marches on Friday, 25 April 2025. SBS Nepali spoke to veterans, their families and participants at the annual events in Sydney's Martin Place and Melbourne's Shrine of Remembrance. - अस्ट्रेलियामा हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेमा नेपाली समुदायले पनि सहभागिता जनाउने गरेको छ। पूर्व गोर्खा सैनिकहरूको समूह ‘द ब्रिगेड अफ गुर्खाज’ले यसपालि पनि सिड्नी र मेलबर्नका परेडमा भाग लिएका छन्। सिड्नीको मार्टन प्लेस र मेलबर्नको श्राइन अफ रिमेम्ब्रेन्स पुगेका पूर्व गोर्खा सैनिकहरू, तिनका परिवार र अन्य सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।