Sbs Nepali -

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

Stay informed about the significant world events from the past week in Nepali language. - युक्रेनसँगको शान्ति वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिनिधिमण्डल घोषित, सिरियामाथिका प्रतिबन्धहरू हटाउने मध्यपूर्वी भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्डको भनाइ र भारत र पाकिस्तानबिच सङ्घर्षविरामको घोषणासँगै आइपीएल पुन: सुरु हुने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।