Sbs Nepali -

US tariffs: Opportunity or obstacle for Nepal? - अमेरिकाको विश्वव्यापी ‘ट्यारिफ’: नेपालको लागि अवसर कि चुनौती?

Informações:

Sinopsis

The United States recently imposed new tariffs on the global market. Our Nepal correspondent Prayas Dulal spoke with Pashupati Dev Pandey, President of the Garment Association of Nepal about how these tariffs could impact the Himalayan nation. - संयुक्त राज्य अमेरिकाले पछिल्लो समय विश्व बजारमा लागु गरेका आयात कर वा महसुलले नेपालमाथि पार्न सक्ने प्रभाववारे नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।