Sbs Nepali -

‘माउन्ट एभरेस्टको संरक्षण सबैको जिम्मेवारी’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५

Informações:

Sinopsis

हरेक वर्ष २९ मेमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ। यही अवसरमा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले बुधवार, २८ मेमा मेलबर्नस्थित भिक्टोरियाको संसद् भवनमा एक औपचारिक कार्यक्रममा आयोजना गरेको थियो। सगरमाथा माथि जलवायु परिवर्तनको प्रभाव कार्यक्रमको मुख्य विषय थियो। एक रिपोर्ट।