Sinopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodios
-
उहाँको समयमा।
13/11/2026 Duración: 37minकसरी परमेश्वरले उहाँको पबित्र सन्तानहरुलाई,उहाँको अाफनै समयमा विभिन्न परिस्थीतिहरुद्वारा समस्यहरुवाट वचाऊनुहुन्छ?
-
तिमीहरु मेरो वचनमा लागि रह्रो भने साचै मेरो चेला हौ (युहन्ना ८:३१-४१)
13/11/2026 Duración: 16minबचनमा लागि रहनुहोस ।
-
अन्तिम दिनमा घटिने सात महामारी।
10/11/2026 Duración: 33minसात स्वर्गदुतहरु संग,सात महामारी,वा विपती भएको क्रोधको कचौरा
-
अङ्गुरको कटनी,परमेश्वरको भयनक क्रोध।
28/10/2026 Duración: 25minअङ्गुरहरुको कटनी गरिनु यो परमेश्वरको कठोर न्याय र हारमागेड्डोन को युद्धाको झलक।
-
नयाँ गरि जन्म भएकाहरुसंग परमेश्वरको बीऊ रहिरहन्छ ( १-युहन्ना ३:९-१०)
27/10/2026 Duración: 27minपरमेश्वरको बीऊ उसमा रहिरहन्छ ,
-
विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:३
14/10/2026 Duración: 22minके विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
-
विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:२
06/10/2026 Duración: 24minके विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
-
शबाकी रानीको बुद्दि जान्ने ईच्छाले कसरी येशूको खोज प्रकट गर्दछ ? (मति १२:४२)
05/10/2026 Duración: 12minसुलेमान भन्दा महान यहाँ हुनु हुन्छ
-
सहासी ४ जवान जो सत्यताको निम्ती निडर भई खडा भए। भाग :१
30/09/2026 Duración: 22minके विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
-
भण्डारी वा कैदी परमेश्वरको अनुग्रही प्रबन्ध।
24/09/2026 Duración: 23minकसरी विश्वासीहरु जो प्रभुलाई भय गर्दछन,परिक्षाको स्थीतिमा भएतापनि परमेश्वरको अनुग्राहमा अघाडी बढ्न सक्छन?
-
पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:२
22/09/2026 Duración: 20minअन्न को कटनी हु्दा कस्ता अन्नहरुको कटनी गरिनेछ?? र अब फेरि अङ्गुर को कटनी किन?
-
पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।
15/09/2026 Duración: 26minअन्न को कटनी हु्दा कस्ता अन्नहरुको गरिनेछ?अन्न वास्तावमा के हो?
-
"धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग:२
09/09/2026 Duración: 21minविश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
-
"धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग-१
04/09/2026 Duración: 20minविश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
-
खाल्डोमा अनुग्रह(उत्पति ३७:१२-३६)
03/09/2026 Duración: 25minदु:खस्तिमा अाइपर्दा परमेश्वरको सार्वभाैमिक अनुग्रहले कसरी हामीलाई ठाम्छ ?
-
जिवनमा एक्कासी आउने बिपतिले के सिकाउछँ ?( मति २४:३५)
02/09/2026 Duración: 16minविपति .........
-
जो ठूलो छ त्यो सानो बनोस ( लुका २२:२४;३०)
27/08/2026 Duración: 13minजो ठूलो छ त्यो सानो बनोस
-
महान शहर बेबिलोन को पतन।
26/08/2026 Duración: 27minबेबिलोन को पतन हुनु मु्ख्य कारण व्यभिचार,वा शरीरिक यौन हो?व्यभिचार ले कस्तो किसिमको प्रतिकलाई बुझाउँ?
-
अाक्रोषको छल।
20/08/2026 Duración: 26minकसरी अाक्रोष र पक्षपात ले परिवारमा बिभाजन निम्त्याउन सक्छ?
-
स्वर्गदुत को चेतावनी र पशचताप को सुसमाचार।
19/08/2026 Duración: 31minअन्तिम समयमा पनि मानिसहरुको पाप दुष्टता बढेको कारण पाप पशचताप को सुसमाचार सुनाउनुपर्यो।