Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 242:52:21
  • Mas informaciones

Informações:

Sinopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodios

  • ५ वटा मुकुटहरु:(दोस्रो) अानन्दको मुकुट। भाग:२( The Crown Of Rejoice)

    29/12/2023 Duración: 14min

    के तपाई अाज यस संसारको अानन्द,शान्ति र मुक्ति को पर्खाईमा हुनुहुन्छ? के तपाईले पाउनसक्नुभयो? तर के तपाई विश्वास गर्नसक्नुहुन्छ हाम्रो निम्ती अानन्दको मुकुट राखिएको छ?

  • वचनलाई ह्रदयमा जन्म दिनु।

    13/12/2023 Duración: 16min

    के तपाईले अाफनो जिवनमा परमेश्वरको वचनलाई जन्म दिनुभएको छ? उहाँको वचनलाई कसरी जन्म दिनसकीन्छ?

  • भेडा र गोठालो बीचको सम्बन्ध।

    08/12/2023 Duración: 22min

    परमेश्वरले हरेक मण्डलीमा भेडा र गोठालो बीच को समबन्धझै सुरक्षा र मिलाप को चाहाना गर्नुहुन्छ।

  • ५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट।(ख)भाग:१( The Imperishable Crown)

    30/11/2023 Duración: 22min

    अाज तपाईको पाईला कस्तो ईनाम पाउन लमक्दैछ? तपाई अाज कस्तो ईनामको पर्खाईमा हुनुहुन्छ? 

  • ५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट। भाग:१( The Imperishable Crown)

    27/11/2023 Duración: 18min

    अाज तपाईको पाईला कस्तो ईनाम पाउन लमक्दैछ? तपाई अाज कस्तो ईनामको पर्खाईमा हुनुहुन्छ? 

  • शास्रहरुमा खोजि गार।

    24/11/2023 Duración: 14min

    ईतिहास देखिनै धर्मशास्रहरु निस्की अाएका छन, र ति शास्रहरुमा खोजि गर्दा मुक्तिदाता येशुलाई नै भेटाउन सकिन्छ।

  • उपवास के हो?( भाग:३)

    17/11/2023 Duración: 32min

    उपवास,प्रार्थना र विश्वास वीचको भिन्नताहरु। मर्कुस ९:२९ अनुसार उपवास को प्रार्थनामा मात्र ठुलो शाक्ति छ? 

  • उपवास के हो?( भाग:२)

    13/11/2023 Duración: 35min

    उपवास र प्रार्थना नै किन? मर्कुस ९:१४-२९ अनुसार येशुले के शिक्षा दिनचाहानुभएको थियो?सन्दर्भलाई विचार गरौ।     

  • उपवास के हो?( भाग:१)

    07/11/2023 Duración: 35min

    हामीले उपवास (Fasting) बस्नुपर्छ? उपवास किन बस्ने ? के उहाँले हामीलाई  उपवास बस्ने अादेश दिनुभएको हो  ?

  • परमप्रभुमाथी भरोसा राख्ने मानिस बुद्धिमान हो।

    03/11/2023 Duración: 21min

    के तपाई पनि संसारको मानिस र भौतिक कुराहरुमाथी भरोसा राख्ने मानिस बन्दै हुनुहुन्छ कि? अाज को वचन सुनेर अाफनो ह्रदयलाई मुल्यांकान गारौ।

  • पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-३

    27/10/2023 Duración: 25min

    पबित्र अात्मा हाम्रो वकिल र प्रतिरक्षक।

  • पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-२

    13/10/2023 Duración: 30min

    तपाईलाई सल्लाहकारको  किन खाचो छ?के तपाईको  सल्लाहकार विश्वासयोग्य छ?

  • परमप्रभु को अावाज । युहन्ना १०:२७

    09/10/2023 Duración: 19min

    अाज हामी कसको अावाज मा भरोसा गर्देछौ?

  • पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-१

    05/10/2023 Duración: 25min

    पबित्र अात्मा भएको व्यक्तिहरुमा कस्तो गुणहरु र चित्रणहरु हुन्छ वा हुनुपर्छ?

  • पवित्र आत्मा भाग -११ (१ कोरिन्थी१२:१३)

    29/09/2023 Duración: 30min

     के तपाईले पबित्र अात्माको बप्तिसमा पाउनुभयो? अथवा के हामीलाई  पबित्र अात्माको बप्तिसमा पाउन विशेष दिन र समयको अवशेकता पर्छ ? पबित्र अात्माको बप्तिस्मा भनेको  के हो?

  • के हामीले फेरी आफ्नै मुर्तिहरु बनाउन थाल्यो ?

    25/09/2023 Duración: 22min

    वर्तमान समयमा मण्डलीहरुमा विभिन्न प्रकारका मुर्तिहरु खडा भईरहेको छ जब हामी त्यो मुर्तिहरुलाई भत्काउछोै तब ख्रीष्टको शरीरको पु््र्ण निर्माण भएको हुन्छ ?

  • पवित्र आत्मा भाग -१० (प्रेरित १८:२५-२९)

    21/09/2023 Duración: 28min

    अपोल्लोस पबित्रशस्त्रहरुमा निपुर्ण र सामार्थि व्यक्ति भएतापनि,उसले किन केवल युहन्नाको बप्तिस्मा मात्र जानेका थिए?अथवा के उ पबित्र अात्मा र येशु ख्रिष्टको को बलिदान लाई जानेका व्यक्ति थिए? अाउनुहोस हामी संगै अाजको प्रवचन सुनेर बुज्नेछौ।

  • फेरि जीवित हुनु भनेको के हो?

    09/09/2023 Duración: 23min

    कैयु पटक हामीलाई पनि फेरि जीवित हुनुभनेकोमा संखा अाऊन सक्छ। त्यस्तो अावस्थामा जब हामीले येशु खीष्टले देखाउनुभएको जीवित अाशापन लाई थाहा गार्छेौ हाम्रो अात्माले विश्राम पाउँदछ।

  • पवित्र आत्माको भाग -८ (प्रेरित २:१-१३)

    22/08/2023 Duración: 18min

    पवित्र आत्मा तपाई र म भित्र वास गर्नु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?

  • पवित्र आत्माको भाग -७ (प्रेरित २:१-१३)

    21/08/2023 Duración: 18min

    पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?

página 9 de 29
Únete Ahora

Únete Ahora

  • Acceso ilimitado a todo el contenido de la plataforma.
  • Más de 30 mil títulos, incluidos audiolibros, podcasts, series y documentales.
  • Narración de audiolibros por profesionales, incluidos actores, locutores e incluso los propios autores.
Prueba ahora Firma sin compromiso. Cancele cuando quiera.

Compartir