Sinopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodios
-
नासरत का मानिसहरुको अबिशवास।
13/02/2025 Duración: 44minपरमेश्वरले तपाईबाट कस्तो किसिमको विश्वास चाहानुहुन्छ?
-
-
संगीत के हो?
10/02/2025 Duración: 21minके साच्चै संसारिक संगीतले तपाईको चिन्ता र फिक्री हटेको छ? किन संसारीक संगीतले मानिसलाई अात्महत्या जस्तो जोखिम मा पुर्याउछ?
-
-
अाफुलाई परमप्रभुमा साहासीलो तुल्याऊ।
05/02/2025 Duración: 47minहामीलाई फेरि नयाँ भई जिउने साहास परमेश्वरले मात्र दिनसक्नुहुन्छ।उहाँले मात्र त्यो साहास दिनसक्नुहुन्छ।
-
मृत्यु नछाख्ने बिशावासका योद्धाहरु
04/02/2025 Duración: 25minशरीर नष्ट भएर जानेछ तर ख्रीष्ट येशुलाई विश्वास गर्ने मरेर गएतापनि उसको अात्मा सधै प्रभुमा जीवित रहनेछ।
-
मलाई सत्यतामा डोहोर्याउनुहोस।
23/01/2025 Duración: 33minझुट नबोल्नु र असल काम गर्नु मात्र सत्यता मा जिउनु भनिदैन।तर मुख्य मु्द्दा यो हो कि हामीले परमेश्वरको जीवित वचनलाई स्वीकारे र उहाँलाई विश्वास गरेमात्र सत्यतामा जिऊन सकिन्छ।
-
परमप्रभुको भवनभित्र जादा होसियार गर (भ.स २४:७-१०)
20/01/2025 Duración: 40minपरमप्रभुको भवनभित्र जादाँ होसियार गर ।
-
-
येशु ख्रीष्ट को जन्म।
16/01/2025 Duración: 50minके येशु ख्रीष्ट मिति २५ को दिन जन्मलिनुभएको हो? वाईवालमा हामी काहाँ पाउन सकिन्छ?
-
पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग ३
15/01/2025 Duración: 15minपतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला?
-
परमेश्वरको राज्यको मुल्य (मति १३:३४-५२)
13/01/2025 Duración: 38minमानिसको जिवनमा सबै भन्दा मुल्यवान धन स्वर्गको राज्यभित्र प्रवेस गर्न पाउनु हो । जुन धन कमाएर होईन विस्वासले मात्र सम्भव छ ।
-
तपाई जाल कसरी हाल्दै हुनु हुन्छ ? मति ४;१८-२०
10/01/2025 Duración: 22minपरमेश्वरले हामीलाई जालहारि बनाउनु भएको छ अब हामी कसरी जाल हाल्दैै छौ ?
-
पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग २
07/01/2025 Duración: 24minपतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला?
-
प्रभुको राज्य गहुँ र सामा जस्तै देखिने छन । ( मति १३ २४-३०)
06/01/2025 Duración: 51minउहाँले बिस्वासीको लागि स्वर्गको राज्य गहुँ अनि सामा जस्तै राख्नु भएको छ बिस्वस गर्नेहरुको लागि प्रवेस छ ।
-
महिमाको राजा येशू हुनु हुन्छ । भजन २४: १-६
06/01/2025 Duración: 37minबिस्वासिको हर्दयभित्र महिमाको राजा येशू प्रभु वास गर्नु भएको छ ।
-
फल फलाउने विश्वासी बनौ।
03/01/2025 Duración: 54minतपाई कस्तो जमिनमा रोपिएको बिऊ हुनुहुन्छ? के ढुङ्गेनि जमिनमा कि बाटोको किनारमा वा असल जमिनमा ?
-
-
-
सत्यताको परिवर्तनको जिवन जिउनु।
18/12/2024 Duración: 42minबाहिरी परिवर्तन र सुन्दरतामा होईन, तर भित्री ह्रदयदेखिको परिवर्तन र सत्यताको जिवन जिउनुहोस।