Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 104:21:21
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • रेडियो कार्यक्रम: पुरस्कार जित्ने नेपाली, अस्ट्रेलियामा डेटिङ र एक चर्चित रेडियोकर्मीको बिदाइ

    21/11/2025 Duración: 52min

    हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, १८ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, समुदायमा योगदान पुर्‍याएकोमा २०२५ सर जन मोनाश अवार्डबाट सम्मानित भएका मेलबर्नका राजु अधिकारीसँगको कुराकानी, रेडियोकर्मी जन लजको बिदाइ लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

  • Australian weather update for Saturday, 22 November 2025 - शनिवार, २२ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    21/11/2025 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Asbestos-contaminated play sand: more schools close - अस्ट्रेलियामा बालबालिकाले खेल्दै सिक्ने वस्तुमा ‘एस्बेस्टोस’ भेटिएपछि चिन्ता व्यक्त

    21/11/2025 Duración: 07min

    A national recall for imported coloured play sand contaminated with asbestos has expanded its impact. There are now school closures and remediation efforts across South Australia, the ACT and Tasmania over concerns about the contamination. Experts suggest the potential for long-term harm depends on the specific type of asbestos found and whether the sand is free-flowing enough to allow for inhalation. - अस्ट्रेलियामा आयातित केही रङ्गिन ‘प्ले स्यान्ड’मा एसबेस्टोस भेटिए पछि देश भर गत हप्ता चेतावनी जारी गरिएको थियो। साउथ अस्ट्रेलिया, एसिटी र टास्मेनियाका विभिन्न स्थानमा विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द गरिएका थिए। विशेषज्ञहरू भन्छन् कि यसको दीर्घकालीन असर बुझ्नका लागि, कस्तो प्रकारको एस्बेस्टोस फेला परेको हो, र त्यो श्वासप्रश्वास गर्दा कत्तिको सजिलै फोक्सोमा जान्छ भन्ने कुरामा भर पर्छ। एक रिपोर्ट।

  • SBS Nepali Australian News Headlines: Friday, 21 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २१ नोभेम्बर २०२५

    21/11/2025 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali, including including Kellie Sloane being elected unopposed as the new leader of the New South Wales Liberals. - न्यु साउथ वेल्सको लिबरलको नयाँ नेतामा केली स्लोन निर्विरोध निर्वाचित भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Five Nepali deaths on Victorian roads in two months - what's going on?

    20/11/2025 Duración: 12min

    As the Nepali community continues to grow in Australia, such incidents are also being reported time and again. Since September, five Nepalis have died in road accidents in Victoria. What actions are Nepali community organisations taking to address this? SBS Nepali spoke with Honorary Consul of Nepal to Victoria and Australia Nepal Public Link (ANPL) President Nirajan Gauli, Non-Resident Nepali Association (NRNA) Victoria Coordinator Mahadev Dhanuk, Geelong Nepali Association President Niraj Karanjeet, Greater Geelong Nepali Community President Santosh Pandey and Melbourne-based driving instructor Yogesh Thapaliya. Listen to this report, including their insights on what's lacking, current initiatives and future measures to prevent further fatalities.

  • अस्ट्रेलियामा किन बारम्बार नेपालीहरू सडक दुर्घटनामा पर्छन्?

    20/11/2025 Duración: 12min

    भिक्टोरियामा गत सेप्टेम्बरयता मात्रै सडक दुर्घटनामा परि पाँच जना नेपालीहरूको ज्यान गएको छ। पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायको सङ्ख्या उकालो लाग्दै जाँदा यस्ता घटनाहरूका समाचार पनि बढ्न थालेका छन्। तर यसलाई सम्बोधन गर्न नेपाली सामुदायिक संस्थाहरूले के-कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् त? यसेै सन्दर्भमा हामीले भिक्टोरियाका लागि नेपाल सरकारका दूत र अस्ट्रेलियामा आधारित संस्था अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल)का अध्यक्ष रहेका नीराजन गौली, गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए) भिक्टोरियाका संयोजक महादेव धानुक, जीलङ नेपाली एसोसिएसनका अध्यक्ष नीरज कारन्जीत, ग्रेटर जीलङ नेपाली कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र गाडी चलाउन सिकाउँदै आएका मेलबर्नका योगेश थपलियासँग सडक सुरक्षा र दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सतर्कता लगायतका  विषयहरूमा गरेको कुराकानी समावेश गरी तयार पारेको रिपोर्ट सुन्नुहोस्।

  • Australian weather update for Friday, 21 November 2025 - शुक्रवार, २१ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    20/11/2025 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

    20/11/2025 Duración: 08min

    Stay informed about the significant world events from the past week in Nepali language. - बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय, जेफ्री एप्सटीन अनुसन्धानका फाइलहरू सार्वजनिक गर्ने अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको भनाइ र खेलकुदमा, अपाङ्गता भएका खेलाडीहरूका लागि गाजामा फुटबल प्रतियोगिता लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २० नोभेम्बर २०२५

    20/11/2025 Duración: 05min

    अस्ट्रेलियामा १६ मुनिका प्रयोगकर्ताहरूमाथि सोसल मिडिया प्रतिबन्ध लागू हुन दुई हप्ता मात्र बाँकी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • बिहीवार, २० नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    19/11/2025 Duración: 01min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Australian News Headlines: Wednesday, 19 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १९ नोभेम्बर २०२५

    19/11/2025 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाबाट आफ्नो स्वदेश फर्कन लागेका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Tributes flow for broadcaster John Laws who has died aged 90 - अस्ट्रेलियन रेडियो जगत्‌मा सात दशक बिताएका जन लज प्रति श्रद्धाञ्जलीको ओइरो

    18/11/2025 Duración: 05min

    Tributes have been flowing for the legendary broadcaster John Laws, one of Australia’s most influential talkback radio presenters, from former colleagues to politicians who once feared him. He recently died at the age of 90. Laws’ career, which spanned more than seven decades, was not without its controversies. Sachit Khakurel reports. - आफ्नो ७० वर्षे व्यावसायिक यात्रा अवधि भर १७ जना प्रधानमन्त्रीसँग अन्तरवार्ता लिन भ्याएका र ’गोल्डन टन्सिल’ उपनामबाट चिनिएका  रिचर्ड जन सिङ्क्लेयर लज भेडा फार्ममा काम गर्दा गर्दै सङ्गीत हुँदै सञ्चार क्षेत्रमा आइपुगेका थिए। जीवनका ९० वसन्त पार गरेका लजको केही दिन अगि मृत्यु भएपछि बुधवार, १९ नोभेम्बरमा सिड्नी स्थित एक गिर्जाघरमा अन्तिम बिदाइको कार्यक्रम राखिएको छ। कस्तो थियो त उनको रेडियो यात्रा र उनलाई सम्झनेहरू के भन्छन् त?

  • ‘I value a book’s journey’: Madan Puraskar winner Chuden Kabimo - ‘किताबको यात्रामा विश्वास गर्छु’: २०८१ मदन पुरस्कार विजेता छुदेन काविमो

    18/11/2025 Duración: 08min

    West Bengal-based Chuden Kabimo's book ‘Urmaal’ was awarded the Madan Puraskar this year. The book is based on the stories and struggles of tea plantation workers. Kabimo, who had previously written ‘Faatsung’ based on the Gorkhaland movement, says a book makes its own journey. Our Nepal correspondent Prayas Dulal spoke with Kabimo about his writing process and upcoming projects. - नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको कृती उरमालले वि.स. २०८१ को मदन पुरस्कार पायो। उरमाल चिया बगानसँग जोडिएका व्यक्तिहरूको कथा हो। प्रकाशन पछिको यात्रा किताब स्वयंले गर्छ भन्ने मान्यता राख्ने काविमोले यस अघि गोर्खाल्याण्ड आन्दोलनमा आधारित उपन्यास फातसुङ लेखेका थिए। पुरस्कार लिन काठमाण्डू आएका बेला नेपाल संवाददाता प्रयास दुलालले काविमोसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Coalition cements climate policy: no net zero, more fossil fuel as a move towards nuclear - ‘नो नेट जीरो’: विपक्षी गठबन्धनद्वारा आफ्नो जलवायु नीति सार्वजनिक, आणविक उर्जा तर्फ अग्रसर

    18/11/2025 Duración: 06min

    The Coalition has formally solidified its dumping of the net zero emissions target in a party room meeting in Canberra. But it's gone much further, with the Liberals and Nationals unveiling a plan to strip climate change from the national energy regulator's list of objectives, while vowing to continue to reduce emissions by monitoring the progress of other countries. - विपक्षी गठबन्धनले आफ्नो जलवायु नीति सार्वजनिक गरेको छ। सन् २०५० सम्मको शून्य उर्त्सजनको सरकारी प्रतिबद्धता परित्याग गर्दै, हाललाई ‘फोसिल फ्युल’मा ध्यान केन्द्रित गर्ने उनीहरूको भनाई छ। यसबाहेक विद्युतीय सवारीमा दिँदै आएको छुटलाई समेत हटाउने योजना गठबन्धनको छ।

  • Australian weather update for Wednesday, 19 November 2025 in Nepali language - बुधवार, १९ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    18/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    18/11/2025 Duración: 06min

    युवा अपराधलाई लामो जेल सजायको घोषणा पछि छुरा सम्बन्धि कानूनमा पनि कडाइ ल्याउने तयारीमा भिक्टोरिया सरकार, न्यु साउथ वेल्स नेशनल पार्टीका नयाँ प्रमुखका रूपमा गुर्मेश सिंह निर्वाचित र मानसिक स्वास्थ्यको बारेमा खुलेर आफ्नो पुस्तकमा लेखेकी मटिल्डाजकी मेरी फाउलरको प्रशंसा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 18 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १८ नोभेम्बर २०२५

    18/11/2025 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - भिक्टोरियाको लिबरल पार्टी नेतामा जेस विल्सन निर्वाचित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepal Update: Australia-Nepal diplomatic ties celebrated, record-breaking tourists in October and NPL 2 - नेपाल अपडेट: अस्ट्रेलियासँगको दौत्य सम्बन्ध ६५ वर्षमा, अक्टोबरमा रेकर्ड पर्यटक र एनपीएल क्रिकेटको दोस्रो सिजन

    17/11/2025 Duración: 07min

    Listen to the latest weekly update from Nepal, including an event in Kathmandu to mark 65 years of Nepal-Australia relations, claims of record-breaking tourists entering Nepal in October, Nepal being awarded for reducing carbon emissions, and the second season of Nepal Premier League (NPL) to begin from Monday, 17 November. - अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध विस्तार भएको ६५ वर्ष भएको अवसरमा काठमाण्डूमा एक कार्यक्रम आयोजना, अक्टोबर महिनामा हालसम्मै सबैभन्दा धेरै पर्यटक नेपाल आएको एक मन्त्रीको भनाई, कार्बन उत्सर्जन घटाए बापत नेपाल पुरस्कृत र नेपाल प्रिमियर लीग क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको तयारी पुरा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

  • Australian weather update for Tuesday, 18 November 2025 in Nepali language - मङ्गलवार, १८ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    17/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Aged care jobs in Australia: how migrants are bridging gaps and building careers - अस्ट्रेलिया बुझ्नुहोस्: एज्ड केयरमा कसरी काम पाउने?

    17/11/2025 Duración: 20min

    Explore migrant pathways into Australia’s aged care sector. Learn about training, support, and inspiring stories of building meaningful aged care careers. - अस्ट्रेलियाको वृद्ध हेरचाह क्षेत्रमा आप्रवासीहरूले काम पाउनका लागि लिन सक्ने तालिम र सहयोग सेवाहरूबारे जान्नुहोस्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी एज्ड केयर कर्मचारीका केही प्ररणादायी कथाहरू समावेश छन्।

página 2 de 43