Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
How to navigate Australia’s ICT workforce as a skilled migrant - अस्ट्रेलियाको आइसीटी क्षेत्रमा एक दक्ष कामदारका रूपमा काम पाउन के गर्ने?
17/11/2025 Duración: 21minDiscover how skilled migrants navigate challenges in Australia’s ICT sector, from job hunting and local experience to networking and thriving in tech careers. - अस्ट्रेलियाको इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (आइसीटी) क्षेत्रमा दक्ष आप्रवासीहरूले कसरी चुनौतीहरूको सामना गर्दै छन्? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी आइसीटी जागिर खोज्ने र स्थानीय अनुभवदेखि नेटवर्किङ र करियरमा उन्नति गर्ने सम्मका विषयबारे चर्चा गर्दै छौँ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १७ नोभेम्बर २०२५
17/11/2025 Duración: 07minएस्बेस्टस भेटिने डरका कारण अस्ट्रेलियन क्यापिटल टेरिटरी का ७० वटा सार्वजनिक स्कुल बन्द लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Mosquito and soccer: Listen to our latest radio program - लामखुट्टे र फुटबल: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्
16/11/2025 Duración: 52minListen to our radio program first aired on SBS South Asian on Thursday, 16 November 2025 at 2 PM, focusing on weekly world news, the COP30 summit, Victoria Government's free Japanese Encephalitis Virus (JEV) vaccination programs in regional areas and the upcoming ‘A‘ Division League in Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १३ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम
-
Australian weather update for Monday, 17 November 2025 in Nepali language - सोमवार, १७ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/11/2025 Duración: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
This form of discrimination is growing in Australia - from assault to segregated birthday parties - अस्ट्रेलियामा बढ्दै गएको छ यस किसिमको भेदभाव - आक्रमणदेखि अलग्गै बर्थडे पार्टीहरूसम्म
15/11/2025 Duración: 05minExperts say caste discrimination and the practice of ‘untouchability’ are on the rise in Australia. But some South Asians are fighting back. - जातीय भेदभाव र ‘अछुत’ प्रथाको अभ्यास अस्ट्रेलियामा बढ्दै गएको केही विज्ञहरूले बताउँदै गर्दा केही दक्षिण एसियालीहरूले भने यस्ता कार्य विरुद्ध कदम उठाउन थालेका छन्।
-
‘Nepal’s football obviously won’t develop if only 23 players get to play!’ - ‘२३ जना मात्र खेलेर त नेपाल फुटबलको विकास हुँदैन!’
15/11/2025 Duración: 12minFootballers in Nepal organised a protest last week after the All Nepal Football Association (ANFA) announced it would not hold the ‘A’ Division League this year too. They took to social media with a video asking the soccer governing body, "When will the ‘A’ Division League take place?" and also hung their medals outside ANFA headquarters. To address the situation, the Ministry of Youth and Sports held talks between the two sides on Tuesday, 11 November, which resulted in ANFA reportedly agreeing to organise the league within 120 days. Our Nepal correspondent Pratichya Dulal spoke with Bishal Shrestha, treasurer of the Nepal Football Player Association about their demands, and ANFA spokesperson Suresh Shah, who confirmed the association is preparing to conduct the league within the next four months. - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यो वर्ष पनि 'ए' डिभिजन लिग नगर्ने भनेपछि नेपाली फुटबल खेलाडीहरू अगिल्लो साता त्यसको विरोधमा उत्रिएका थिए। विरोध स्वरूप उनीहरूले “ए डिभिजन लिग कहिले?” भन्दै भिडियो बनाएको र आफूहरूले
-
Australian weather update for Sunday, 16 November 2025 in Nepali language - आइतवार, १६ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
15/11/2025 Duración: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
At COP30, Indigenous leaders demand greater powers to protect their land - ‘थप अधिकार चाहियो’: आफ्नो जमिनको सुरक्षाका लागि जलवायु सम्मेलनमा आदिवासी नेताहरूको माग
14/11/2025 Duración: 06minIndigenous leaders in the Amazon are urging leaders at the UN Climate Summit to empower First Nations people to protect their land and rainforests. As world leaders gather in the Amazonian city of Belem, pressure is on to go beyond words and ideas and start implementing meaningful policy. - हाल ब्राजिलमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ’कोप३०’मा त्यहाँको भूमि र वनजङ्गलको संरक्षणका लागि स्थानिय आदिवासीहरूलाई सशक्त बनाउन समुदायका अगुवाहरूले आग्रह गरेका छन्। उक्त सम्मेलनमा परिवर्तनलाई केवल शब्द र विचारमा मात्र सीमित नराखी, नीतिहरूलाई अर्थपूर्ण ढङ्गले कार्यान्वयन गर्ने मागहरू पनि अगि सारिएका छन्।
-
Donald Trump sues the BBC: What the case could mean for his critics worldwide - डोनल्ड ट्रम्प भर्सेस बीबीसी: कुरा के हो?
14/11/2025 Duración: 06minUnsatisfied with the resignation of their director general and CEO, US President Donald Trump is now threatening the BBC with a US$1 billion dollar lawsuit. - महानिर्देशक र समाचार विभाग प्रमुखका राजीनामाबाट असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बीबीसीलाई एक अर्ब अमेरिकी डलरको मुद्दा हाल्ने धम्की दिइरहेका छन्।
-
शनिवार, १५ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/11/2025 Duración: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Friday, 14 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १४ नोभेम्बर २०२५
14/11/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - समुन्द्री तटहरूमा राखिने चेतावनी चिन्हहरू सजिलो गरी बुझ्न सकिने बनाउन एक अध्ययनको सुझाव लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali parents speak out on Australia's under-16 social media ban - अस्ट्रेलियामा लागू हुने सोसल मिडिया ब्यानबारे के भन्छन् नेपाली अभिभावकहरू?
13/11/2025 Duración: 07minThe Australian government is set to ban children under 16 from using social media starting December 10, 2025. SBS Nepali spoke with Nepali parents at SBS Melbourne Studios about their views on the upcoming changes. - अस्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपालीभाषी बालबालिकाका अभिभावकहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।
-
Remembrance day, finance chat and rugby: Listen to our latest radio program - अस्ट्रेलियामा घरजग्गाको भाउ, रिमेम्ब्रेन्स डे र रग्बी: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्
13/11/2025 Duración: 55minListen to our radio program first aired on SBS South Asian on Tuesday, 11 November 2025 at 2 PM, focusing on Australian weekly news, monthly finance chat, Remembrance Day and rugby. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ११ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलिया सम्बन्धी समाचार लगायत मासिक आर्थिक कुराकानी, र
-
Australian weather update for Friday, 14 November 2025 in Nepali language - शुक्रवार, १४ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/11/2025 Duración: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
13/11/2025 Duración: 06minStay informed about the significant world events from the past week in Nepali language. - जेफ्री एप्सटीन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विषयमा सार्वजनिक भएका इमेलहरू झुटो रहेको भन्दै ह्वाईट हाउसद्वारा खारेज, भारतको नयाँ दिल्लीको लाल किल्लामा भएको बम विस्फोटका बारेमा अनुसन्धान हुँदै र टेनिस खेलाडी यानिक सिनर एटीपीको सेमिफइनलमा प्रवेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 13 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १३ नोभेम्बर २०२५
13/11/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - खाना डेलिभरी गर्ने कम्पनी मेन्युलगले अस्ट्रेलियामा आफ्नो सेवा बन्द गर्दै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'It shouldn't be painful to be a woman': Victorian report lays bare health care battle - ‘जिउ दुखेर जँचाउन जाँदा डिप्रेसनको औषधी दिएर पठाउँछन्’
12/11/2025 Duración: 09minThe Victorian government has released the final report of an inquiry into women's experiences of pain - and it's made for some uncomfortable reading. Shaped by the experiences of 13,000 women and girls, the report has revealed gender health gaps, experiences of medical bias, sexism and misogyny, and feelings of being ignored or dismissed by clinicians are rampant throughout the Victorian health system. - महिलाहरूले अनुभव गर्ने गरेका दुखाइका बारेमा गरिएको छानबिन पछि भिक्टोरिया सरकारले एक रिपोर्ट सार्वजनिक गरेको छ। करिब १३,००० महिला र किशोरीहरूको अनुभवमा आधारित उक्त प्रतिवेदनले राज्यका स्वास्थ्य सेवामा चिकित्सकीय पूर्वाग्रह वा ‘मेडिकल बायस’ र लैङ्गिक भेदभावदेखि उपचारका क्रममा बेवास्ता भोग्ने गरेको जनाएको छ।
-
‘Social media shouldn't be banned!’: say Nepali children under 16 - ‘सोसल मिडिया ब्यान नगरोस्!’ भन्छन् सोह्र वर्ष मुनिका बालबालिका
12/11/2025 Duración: 10minThe Australian government is set to ban children under the age of 16 from using social media starting from December 10, 2025. SBS Nepali spoke with Nepali children at SBS Melbourne Studios about the upcoming changes. - अस्ट्रेलिया सरकारले सोह्र वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकाहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यसका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
-
‘We have to act now’: 'Stubborn' workplace racism sparks call for major inquiry - जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्?
12/11/2025 Duración: 06minAustralia's race discrimination commissioner Giridharan Sivaraman says Australia needs a national inquiry into racism in workplaces. He has made the remarks as community leaders, advocates and trade union gathered in Canberra to examine systemic barriers faced by First Peoples and other racialised communities in the workplace. - अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्यापी रूपमा एक राष्ट्रिय स्तरको छानबिन हुन आवश्यक रहेको जातीय भेदभाव सम्बन्धि कमिश्नरको भनाइ छ। काम गर्ने ठाउँहरूमा आदिवासी र अन्य समुदायहरूले भोग्ने गरेका प्रणालीगत बाधाहरूको विषयमा हालै क्यानबरामा विभिन्न सामुदायिक अगुवा, प्रतिनिधि र ट्रेड युनियनहरूको उपस्थितिमा एक गोलमेच सम्मेलनमा भएको थियो र सोही सन्दर्भमा उक्त माग उठेको हो।
-
बिहीवार, १३ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/11/2025 Duración: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।