Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 104:21:21
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • What actions is Victoria taking to address mosquito-borne diseases in regional regions? - लामखुट्टे विरुद्ध भिक्टोरिया सरकारको अभियान

    12/11/2025 Duración: 14min

    The Victorian Government has announced free vaccination programs against Japanese Encephalitis Virus (JEV) for eligible people, especially those living or working in high-risk regional locations. Dr Sandesh Pantha is a registrar at the emergency department of Latrobe Regional Hospital in Traralgon, Victoria. SBS Nepali spoke with Pantha about mosquito-borne diseases, their symptoms, potential risks, vaccination and ways to prevent infection. - भिक्टोरिया सरकारले गर्मीको मौसम बढ्दै जाँदा लामखुट्टेबाट सर्ने रोगहरूबाट बच्न रिजनल भिक्टोरियाका मानिसहरूका लागि निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेको छ। यसै सन्दर्भमा, ट्रालगनस्थित लट्रोब रिजनल हस्पिटलको इमर्जेन्सी विभागमा रजिस्ट्रारका रूपमा कार्यरत डाक्टर सन्देश पन्थसँग लामखुट्टेबाट सर्ने रोगहरू, तिनका लक्षण, सम्भावित जोखिम, उपलब्ध खोप लगायतका विषयहरूमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • ‘Lest we forget’: Army veterans on Remembrance Day - ‘पुर्खाहरूको त्याग बिर्सनु हुँदैन’: रिमेम्ब्रेन्स डे बारे पूर्व सैनिकहरूको भनाइ

    12/11/2025 Duración: 09min

    Thousands of people across Australia gathered to share a minute's silence at Remembrance Day services across the country on Tuesday, 11 November 2025. SBS Nepali spoke with veterans about the significance of this day and how younger generations reflect on it. Currently a defence analyst in private practice, Ranjit Shamsher Jung Bahadur Rana, who has been living in Adelaide since 1978, shared his insights. Rana, who joined the Australian military as a Private on October 10, 1980, said he was affiliated with the 16th Air Defence Regiment Workshop based in South Australia. Similarly, Sydney-based former Gurkha soldier Shyam Bahadur Gurung, who came to Australia in 1989, also shared his thoughts. Gurung said he served in the British Army for about 15 years. The corporal also recalled serving in the Brunei conflict during the 1960s and living in Hong Kong and England before eventually settling in Australia. In the same context, Heupati Gurung, president of the Tamu Society Sydney, who has been taking part in simil

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १२ नोभेम्बर २०२५

    11/11/2025 Duración: 05min

    युवा अपराधीहरूलाई लक्षित गर्दै १४ वर्ष र सो भन्दा माथिका बालबालिकाहरूलाई वयस्कहरूलाई जस्तै जेल सजाय र सम्भावित आजीवन कारावासको तयारीमा भिक्टोरिया सरकार लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Krishna Hamal’s Australian Story (Episode 3): 'That fish head!' - कृष्ण हमालका कुरा कमालका! (भाग ३)

    11/11/2025 Duración: 08min

    Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and building wider community connections. Tune in as Krishna Hamal shares his memorable experiences during his early years in Canberra, and some moments from his residence in Canberra before moving down under. - हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए र लामो समयदेखि अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। हमालसँगको कुराकानीको यो तेस्रो भागमा क्यानबरा र त्योभन्दा अगि

  • Deadly car blast near India’s Red Fort kills at least eight - भारतको नयाँ दिल्लीमा शक्तिशाली कार बिस्फोट: कम्तीमा आठको मृत्यु, अनुसन्धान जारी

    11/11/2025 Duración: 06min

    A powerful car explosion near New Delhi’s historic Red Fort has killed at least eight people and injured around twenty others. The blast, which erupted near the Red Fort metro station in the city's old quarter, tore through one of the city’s busiest streets, setting vehicles ablaze and scattering debris and human remains along the road. WARNING: Contains references to the effects of the blast which some may find distressing. - नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। विस्फोट लाल किल्ला मेट्रो स्टेसन नजिकै शहरको पुरानो भागमा भएको थियो। उक्त विस्फोटबाट भग्नावशेषमा परिणत सडक, सवारी साधनहरूमा आगो लागेको र बाटोमा मानव अवशेषहरू छरिएका थिए। चेतावनी: यो रिपोर्टमा विस्फोटका प्रभावहरू सहितका सन्दर्भहरू समावेश छन् र श्रोताहरू मध्ये कसैलाई यो रिपोर्ट कष्टकर लाग्न सक्छ।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    11/11/2025 Duración: 06min

    Listen to the top Australian news from the last seven days. - पहिलो विश्व युद्ध सकिएको सम्झनामा ‘रिमेम्ब्रेन्स डे’ सम्पन्न, कार्बन उत्सर्जन शून्य गर्ने बाटोबाट लिबरल पार्टी टाढिँदै र जीलारूसले पायो प्यासिफिक कपको उपाधि लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 12 November 2025 in Nepali language - बुधवार , १२ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    11/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Australian News Headlines: Tuesday, 11 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ११ नोभेम्बर २०२५

    11/11/2025 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाको सुस्त उत्पादकत्वले तलब बृद्धीलाई रोक्न सक्ने रिजर्भ ब्याङ्कको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia-educated Miss Nepal Luna Luitel says: ‘Learn, earn and return’ - अस्ट्रेलियामा पढ्दै आएकी मिस नेपाल लुना लुइँटेल: ‘लर्न, अर्न एन्ड रिटर्न’

    10/11/2025 Duración: 11min

    Sydney clinical nurse specialist Luna Luitel was crowned Miss Nepal 2025 in August this year. The 26-year-old, who is a student of public health at the University of Sydney, will be representing Nepal in the upcoming Miss World pageant. Following her win, our Nepal correspondent Prayas Dulal spoke to Luitel about her journey from moving to Australia at the age of 17 as an international student to soon representing Nepal on an international stage. - पोडकास्टको यो अङ्कमा हामी मिस नेपाल २०२५की विजेता लुना लुइँटेलसँग केही समय अघि रेकर्ड गरिएको कुराकानी प्रस्तुत गर्दै छौँ। सत्र वर्षको उमेरमा अस्ट्रेलिया आएकी र हाल युनिभर्सिटी अफ सिड्नीमा पब्लिक हेल्थ पढ्दै गरेकी २६ वर्षीय लुइँटेलले मिस नेपालको ताज पहिरेसँगै अब उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। विदेशमा रहेका नेपालीलाई “लर्न, अर्न एन्ड रिटर्न” भन्ने सन्देश दिन रुचि रहेको बताउने लुइँटेलसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • नेपाल अपडेट: वाम दलहरूको एकता सम्मेलन लगायत गत सात दिनका समाचारहरू

    10/11/2025 Duración: 09min

    वाम दलहरुको एकता सम्मेलन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आउँदा हवाई सेवा अवरूद्ध, जेन-जी प्रदर्शनीका क्रममा जेलबाट बाहिर निस्किएको विषयमा राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछ लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

  • Australian weather update for Tuesday, 11 November 2025 in Nepali language - मङ्गलवार , ११ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    10/11/2025 Duración: 02min

    ound Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १० नोभेम्बर २०२५

    10/11/2025 Duración: 04min

    कार्बन उत्सर्जन शून्य गर्ने सम्बन्धी वाचा छोड्ने तयारीमा लिबरल सांसदहरू लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 10 November 2025 in Nepali language - सोमवार, १० नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    09/11/2025 Duración: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • ‘म त एआईको फ्यानै हुँ!’

    09/11/2025 Duración: 08min

    कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले मानिसका विचार र सोचलाई कलामा रूपान्तरण गर्ने काम गर्न थालेको छ। यसै विषयमा केही दिनअघि मेलबर्नको नेपाली समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले एआईका बारेमा उनीहरूको विचार के छ भनेर सोधेको थियो।

  • Why do these Nepalis in Australia love Rugby? - रग्बीको संसारमा डुबेका अस्ट्रेलियाका केही नेपालीसँगको कुराकानी

    08/11/2025 Duración: 10min

    Australian rules football (AFL) is a popular winter sport in Australia’s states, including Victoria, Tasmania, South Australia, and Western Australia. But another oval-shaped ball rules New South Wales and Queensland. But how is this code of footy different from AFL, and what are the rules of this game? In this episode of the SBS Nepali Podcast, we will hear a report based on a conversation with Abhinam Kunwar, a player of Nepali background who is contracted to Sydney-based East Campbelltown Eagles and Ingleburn Tigers, Samrat Lamichhane and Luv Shrestha, who identify themselves as huge rugby fans, and Sahil Shrestha, another Nepali speaker from Sydney who shares his experience with working at a rugby venue. - अस्ट्रेलियाको भिक्टोरिया लगायत टास्मेनिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया जस्ता राज्यहरूमा ‘फुटी‘ वा अस्ट्रेलियन रुल्स फुटबल यानी एएफएल लोकप्रिय शितकालिन खेलका रूपमा रहँदै गर्दा न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा भने रग्बीको राम्रो पकड रहेको छ। तर कसरी खेलिन्छ रग्बी अनि अनि के-कस्ता छन् त अण्डाक

  • आइतवार, ९ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    08/11/2025 Duración: 02min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • 'You're suing the police?': Changing responses to racism in the African diaspora - SBS Examines: ‘तिमी प्रहरी माथि मुद्दा हाल्दैछौ?’: अफ्रिकी समुदायमा जातीय विभेदप्रतिको बदलिँदो प्रतिक्रिया

    08/11/2025 Duración: 05min

    For people of African descent, experiences of racism and discrimination are varied. How are different generations coming together to understand and address the issue? - अफ्रिकी मूलका मानिसहरू बीच जातीय विभेद र भेदभावका अनुभवहरू विविध छन्। तर फरक पुस्ताका सदस्यहरू यस समस्यालाई बुझ्न र समाधान गर्न कसरी एकआपसमा जोडिँदैछन् त?

  • Auction or a Private Treaty: What’s the best way to buy property in Australia? - आर्थिक कुराकानी (नोभेम्बर २०२५): अस्ट्रेलियामा घर किन्दा ‘अक्सन’ ठिक कि ‘प्राइभेट ट्रिटी’?

    07/11/2025 Duración: 15min

    In this episode of our monthly finance chat, financial adviser Bishwas Bhattarai discusses the differences between auction and private treaty when buying property, the reasons why the Reserve Bank has not reduced interest rates, and key considerations for investing in crypto, shares, or AI. - मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले घर जग्गा किन्दा 'अक्सन' र 'प्राइभेट ट्रिटी' बिचको भिन्नता, रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनका कारण र क्रिप्टो, शेयर वा एआइमा लगानी गर्दा पुर्याउनु पर्ने विचार लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्। कुराकानीका विषयहरू: के सरकारको पाँच प्रतिशत डिपोजिट स्किमले अस्ट्रेलियाको घरजग्गाको भाउ बढेको छ? घर किन्दा 'अक्सन' ठिक कि 'अफर'? रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनुका कारण के होला रिजनल अस्ट्रेलियाका कुन ठाउँ लगानीकर्ताका लागि सुरक्षित हुन सक्छन्? शेयर, क्रिप्टो वा एआईमा लगानी गर्दा के कुरामा ध्यान दिने?

  • Dating or matchmaking: How to find a partner in Australia - 'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने?

    07/11/2025 Duración: 10min

    Many newly arrived migrants in Australia seek relationships not only for romance but to regain a sense of belonging. Separation from loved ones often drives this need for connection. This episode explores how dating in Australia differs from more collectivist cultures and how newcomers can find partners. From social events and dating apps to professional matchmaking, it highlights how migrants can build confidence, connection, and safety as they find love in a new country. - धेरै आप्रवासीहरू केवल प्रेमका लागि मात्र होइन, आत्मीयता र सम्बन्धको अनुभूति पुनः प्राप्त गर्न पनि सम्बन्ध खोजिरहेका हुन सक्छन्। आफ्ना प्रियजनहरूबाट अलगाव हुँदा प्रायः नयाँ सम्बन्धको आवश्यकता बढाउँछ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा नव आगन्तुकहरूले कसरी जीवनसाथी खोज्न सक्छन् भन्ने विषयमा बारेमा चर्चा गर्दैछौँ।

  • Australian weather update for Saturday, 8 November 2025 in Nepali language - शनिवार, ८ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    07/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

página 4 de 43