Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Nepal’s Social Media Bill: ‘Regulation’ or ‘control’? - नेपालको सामाजिक सञ्जाल विधेयक: ‘नियमन’ कि ‘नियन्त्रण’?
13/03/2025 Duración: 10minSocial Media Bill in Nepal has sparked conversations since it was presented in the country’s National Assembly on Tuesday, 28 January 2025. While the government claims the bill aims to regulate social media, stakeholders have expressed concerns it may violate freedom of expression. Nepal correspondent Prayas Dulal recently spoke with Tara Nath Dulal, former president of the Federation of Nepali Journalists, about the details and implications of the bill. - नेपालको सामाजिक सञ्जाल विधेयकका प्रावधानहरूबारे केही समयदेखि निकै चर्चा चलिरहेको छ। सरकारले मङ्गलवार, २८ ज्यानुअरी २०२५ मा राष्ट्रिय सभामा दर्ता गरेको विधेयक नियन्त्रणमुखी भएको र कतिपय प्रावधानले अभिव्यक्तिको स्वतन्त्रता हनन गर्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरिरहँदा सरकारले भने सोसल मिडियालाई नियमन गर्न विधेयक ल्याएको बताउँदै आएको छ। विधेयकमा रहेका प्रावधानहरूबारे नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालसँग नेपाल संवाददता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 13 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १३ मार्च २०२५
13/03/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali community events update: Nepal Festival in Melbourne and Holi celebration across Australia - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: मेलबर्नमा नेपाल फेस्टिभल र अस्ट्रेलियाभर होलिका विभिन्न कार्यक्रम
13/03/2025 Duración: 09minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
13/03/2025 Duración: 07minStay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली संघ अन्तर्गतका मुलुकबाट आयात हुने सामानहरूमा थप कर लगाएर विश्वव्यापी व्यापार युद्ध बढाउने धम्की दिएका छन्। यस लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
‘How much is too much?’ - ‘कति भयो भने पुग्ने हो त मान्छेलाई ?’
12/03/2025 Duración: 10minNepali journalist Ramesh Bhushal writes on environmental issues. His book “Chaalbato: Kailash dekhi Ganga samma” is a travelogue of his 45-day-long Himalayan odyssey, where he talks about development, climate change and his experience. Bhushal recently sat with Nepal correspondent Prayas Dulal to discuss his book and the journey. - नदी यात्रा गर्दाको अनुभव सँगालेर पत्रकार रमेश भुसालले “छालबाटो: कैलाशदेखि गङ्गासम्म” नामक एक पुस्तक लेखेका छन्। वातावरणको विषयमा कलम चलाउँदै आएका भुसालले आफ्नो ४५ दिने यात्राका क्रममा विकास, पर्यावरण र जलवायु परिवर्तन लगायतका विषयमा सँगालेका अनुभवहरू र उक्त किताबको बारेमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 13 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १३ मार्च २०२५
12/03/2025 Duración: 02minSBS Nepali Australian weather update for Thursday, 13 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 12 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १२ मार्च २०२५
12/03/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How easy is it for Australia’s Nepali community to start investing in Nepal? - अस्ट्रेलियाको नेपाली समुदायलाई नेपालमा लगानी गर्न कत्तिको सजिलो छ त?
12/03/2025 Duración: 09minThe trade and commerce opportunities between the two countries are often the priority during Australia-Nepal bilateral meetings. Our Nepal correspondent, Prayas Dulal, recently spoke with Akhil Chapagain, Chairman of the Nepal-Australia Chamber of Commerce and Trade and poked questions about investment opportunities in Nepal. - अस्ट्रेलिया र नेपाल बिच सन् २०२२ मा करिब १३८.८ मिलियन डलर बराबरको व्यापार भएको तथ्याङ्कले देखाउँछ। उक्त डाटाका अनुसार, अस्ट्रेलियाबाट १२५ मिलियन डलर बराबरका सामान नेपालले आयात गरेको थियो भने सोही अवधिमा नेपालले मात्र १३.८ मिलियन डलर बराबरको सामान अस्ट्रेलिया निर्यात गरेको थियो। पछिल्ला वर्षहरूमा दुई देशबिचको व्यापार, आउँदा दिनका सम्भावनाहरू र अस्ट्रेलियामा रहेका नेपालीले नेपालमा गर्न सक्ने लगानीका बारे नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अखिल चापागाईँसँग प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
‘Community sports help keep people away from problems like drugs, gambling, and depression’ - ‘सामुदायिक खेलले ड्रग्स, ग्यामलिङ, डिप्रेसनमा जाने जस्ता समस्याबाट टाढा हुन सहयोग गर्छ’: टिका स्मृति कप
11/03/2025 Duración: 05minThe third annual Tika Karki Memorial Cup Volleyball tournament concluded with Chantyal Pariwar Australia emerging as the champions in the men’s category. Listen to our conversation with with Bikash Sapkota, President of Baglung Samaj Australia, and Lokendra Chantyal, the captain of the winning men’s team. - स्वर्गीय पत्रकार टिका कार्कीको स्मृतिमा आयोजित तेस्रो टिका कार्की स्मृति कप भलिबल अर्न्तगतको उपाधि पुरुष तर्फ छन्त्याल परिवार अस्ट्रेलियाले हात पारेको छ। महिला तर्फको उपाधि भने म्याग्दीकाली युनाइटेडले हात पार्न सफल भयो। आयोजक संस्था बागलुङ समाज अस्ट्रेलियाका अध्यक्ष विकास सापकोटा र पुरुष तर्फका विजेता टोलीका कप्तान लोकेन्द्र छन्त्यालले एसबीएस नेपालीसँग सामुदायिक खेलकुद गतिविधिका फाइदाका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Weekly Update: Protest in Kathmandu in support of the former King - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: पूर्वराजाको समर्थनमा काठमान्डूमा प्रदर्शन
11/03/2025 Duración: 07minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - पोखराको एक साता लामो बसाइपछि काठमान्डू फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै समर्थकहरूले पर्दशन गरेको लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
11/03/2025 Duración: 06minListen to the top Australian news from the last seven days. - एक नयाँ अध्ययनले 'एक्सेन्ट' भनिने विदेशी लवज भएका वा आफ्नो मौलिक बोल्ने शैली भएका महिलाहरूले पुरुषको तुलनामा जागिरको कम अवसर पाउने गरेको देखाएको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 12 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १२ मार्च २०२५
11/03/2025 Duración: 01minSBS Nepali Australian weather update for Wednesday, 12 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 11 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ११ मार्च २०२५
11/03/2025 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 11 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ११ मार्च २०२५
10/03/2025 Duración: 02minSBS Nepali Australian weather update for Tuesday, 11 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
In conversation with Kishore Nepal: Has Nepal’s politics ‘lost its way’ or are there ‘wrong’ characters? - नेपालको राजनीतिले ‘बाटो बिराएको’ हो कि पात्र ‘गलत’ छन्? पत्रकार किशोर नेपालसँगको संवाद
10/03/2025 Duración: 10minSenior journalist Kishore Nepal was recently in Australia for the first time. Nepal, who has spent more than half a century in journalism, spoke to SBS Nepali about his career, Nepali politics, and the media industry. Listen to the second part of the conversation. - वरिष्ठ पत्रकार किशोर नेपाल अगिल्लो महिना अस्ट्रेलियाको भ्रमणमा पहिलो पटक आएका आएका थिए। अवसर मिलाएर मेलबर्नस्थित एसबीएसको रेडियो स्टुडियो आइपुगेका पत्रकार नेपालले आधा शताब्दीभन्दा लामो पत्रकारिताको आफ्नो यात्रा, नेपालको राजनीति लगायत विविध विषयहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Monday, 10 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १० मार्च २०२५
10/03/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Sunday, 9 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ९ मार्च २०२५
08/03/2025 Duración: 03minSBS Nepali Australian weather update for Sunday, 9 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Facing religious discrimination at work? These are your options - अस्ट्रेलिया बुझ्नुहोस्: आफूले काम गर्ने ठाउँमा धार्मिक विभेद छ भने के गर्ने?
07/03/2025 Duración: 10minAustralia is a party to the International Covenant on Civil and Political Rights, which provides extensive protections to religious freedom. However, specific legislated protections vary across jurisdictions. If you have experienced religious discrimination at work, it is important to know your options, whether you are considering submitting a complaint or pursuing the matter in court. - अस्ट्रेलिया ‘इन्टरनेशनल कोवेनेन्ट अन सिभिल एण्ड पोलिटिकल राइट्स’ भनिने नागरिक र राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामा रहेको देश हो। यो सम्झौताले हरेक मानिसलाई सुरक्षित रूपमा आफ्नो धर्म मान्ने स्वतन्त्रता दिन्छ। तर विभिन्न स्थानहरूमा यो सम्झौताको कानुनी रूपमा फरक-फरक हुन सक्छ। यदि तपाईँले पनि काममा धार्मिक भेदभावको अनुभव गर्नुभएको छ र उजुरी दिने वा कानुनी रूपमा मुद्दा चलाउने विचार गर्नुभएको छ भने त्यो भन्दा पहिला के-के गर्न सकिन्छ भनेर जान्न महत्त्वपूर्ण छ।
-
Hearing Awareness Week 2025: Can loud music through headphones cause hearing loss? - के हेडफोन लगाएर ठुलो आवाजमा गीत सुन्दा कानमा समस्या आउन सक्छ?
07/03/2025 Duración: 06minThe World Health Organisation observes World Hearing Day on 3 March each year. Similarly, in Australia, the first week of March is recognised as Hearing Awareness Week to raise awareness about hearing loss and deafness. Sydney-based GP Prabin Pathak spoke to SBS Nepali about the prevalence of hearing loss in the Nepali community and ways to prevent it. - हरेक वर्ष विश्व स्वास्थ्य संगठनले तीन मार्चलाई विश्व श्रवण दिवसको रुपमा मनाउने गरेको छ। त्यस्तै, यता अस्ट्रेलियामा मार्च महिनाको पहिलो हप्तालाई श्रवण शक्ति सम्बन्धी जनचेतनामूलक सप्ताहको रूपमा लिइन्छ। सुन्ने क्षमता गुम्ने समस्या अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि देखिने गरेको सिड्नीका जीपी डा. प्रबिन पाठक बताउँछन्। श्रवण शक्ति गुम्न नदिन के गर्न सकिन्छ त? डा. पाठकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Saturday, 8 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ८ मार्च २०२५
07/03/2025 Duración: 04minSBS Nepali Australian weather update for Saturday, 8 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?